इशान पाण्डे
स्वरूप
इशान पाण्डे(जन्म सन् २ मार्च १९९८) नेपाली क्रिकेट खेलाडी हुन।उनी बायाँ हाते ब्यट म्यान हुन । उनी नेपाली टिमबाट २०१६ अन्डर-१९ क्रिकेट विश्वकप का लागि छनोट भएका हुन। उनी २०१९ को नेपाल वमान, सिङगापुर यात्राको लागि राष्ट्रिय टोलिमा परेका हुन्। debut for napal against usa on 05/16/2026 at tu internationl stadium, kirtipur ,nepal.