प्रयोगकर्ता वार्ता:AnandNepal
Could you please write a stub http://ne.wikipedia.org/wiki/Kur%C3%B3w - just a few sentences based on http://en.wikipedia.org/wiki/Kur%C3%B3w ? Only 2 -5 sentences enough. Please. Pietras1988 14:38, 25 April 2006 (UTC)
AnandNepal (कुरा गर्ने) १९:१७, १५ सेप्टेम्बर २०१६ (युटिसी(UTC)) It is located at this page https://ne.wikipedia.org/wiki/कुरुफ
AnandNepal (कुरा गर्ने) १२:४७, ५ अगस्त २०१८ (युटिसी(UTC)) I have redirected the page to कुरुफ | Now, it will lead to the right page.
Thanks, Anand Nepal.
शुभकामना
[सम्पादन गर्नुहोस्]- तिहार तथा नेपाल सम्वत अनुसारको नयाँ वर्षको शुभकामना|--युकेश 15:18, 22 अक्टोबर 2006 (UTC)
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]नमस्ते AnandNepalज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१८
[सम्पादन गर्नुहोस्]विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)