मोबाईल वित्तीय सेवाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Infobox मोबाइल वित्तीय सेवाहरू मोबाइल फोनको प्रयोग गरी प्रदान गरिने वित्तीय सेवाहरूलाई मोबाइल वित्तीय सेवाहरू (अङ्ग्रेजी: Mobile Financial Services) भनिन्छ । साधारण तया वित्तीय सेवाहरू बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिदै आएकोमा हाल प्रविधीको विकासक्रममा वित्तीय सेवाहरूमा मोबाइल फोनहरूको प्रयोग बढ्दै गई रहेको छ ।

केन्यामा प्रचलित एम-पेसा

यस सेवामा उपभोक्ताहरूले बैङ्क तथा वित्तीय संस्थासँग आवद्ध भई वा नभई आफ्नो मोबाइल फोनको प्रयोगबाट वित्तीय सेवाहरू लिन सक्दछन् । यो सेवा विशेषहरू व्यक्ति व्यक्ति विचको पैसा रकमान्तर तथा बिल भुक्तानीमा बढी लोकप्रिय हुदै गई रहेको छ ।

नेपालमा खल्ती, इसेवा जस्ता मोबाइल वित्तीय सेवाप्रदायकहरु क्रियाशील छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]