पारविन्दु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारविन्दु

कुल आम्दानी तथा कुल खर्च बराबर हुने विन्दुलाई पारविन्दु (अङ्ग्रेजी: Break-even point) भनिन्छ । यस विन्दुमा विक्रि गर्दा न नाफा न घाटा हुने गर्दछ र यस विन्दुसम्मको विक्रिले लागत उठाउने गर्दछ । यस्तै गरी पारविन्दु भन्दा बढी विक्री भएमा संस्थालाई नाफा हुने हुन्छ भने पारविन्दु भन्दा कम विक्री भएमा घाटा हुने गर्दछ ।

गणना शुत्र[सम्पादन गर्नुहोस्]

पारविन्दु = स्थिर लागत / (प्रति एकाइ विक्रि मूल्य-परिवर्तनशिल लागत)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]