भुक्तानी प्रणाली सञ्चालक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Infobox मोबाइल वित्तीय सेवाहरू विद्युतीय भुक्तानी सम्बन्धी कार्यको सञ्चालन, नियन्त्रण तथा क्लियरिङ्ग गर्ने उद्देश्यले स्थापित निकायलाई भुक्तानी प्रणाली (अङ्ग्रेजी: Payment System Operator) सञ्चालक भनिन्छ । [१] यस अन्तर्गत क्लियरिङ्ग हाउस, विद्युतीय कार्ड सञ्चालन गर्ने, विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्था, ठूलो/सानो मूल्यका भुक्तानीसम्बन्धी कार्य गर्न स्थापित निकायलाई जनाउँदछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]