पोर्टल:खेलकुदको प्रमुख के तपाईलाई थाहा छ ?

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के तपाईलाई थाहा छ ?


  • …२०१६ को ग्रीष्मकालीन ओलम्पिक ब्राजिलमा आयोजना भएको थियो ।…
  • …ला लिगा स्पेनको ए डिभिजन फुटबल लिग हो।…
  • …भारतको कबड्डी लिगको नाम प्रो कबड्डी लिग हो।…
  • …बेसबलमा ९-९ जना खेलाडीहरू हुन्छन्।…
  • …ओलम्पिकको एथलेटिक्स खेलमा सर्वाधिक मेडिकल जित्ने खेलाडी युसेन बोल्ट हो।…

अन्य………