मुलुकी बन्दोबस्त अड्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुलुकी बन्दोबस्त अड्डा राणाकालीन सरकारी कार्यालयहरु मध्यको प्रमुख कार्यालय हो | राणाकालीन शासन व्यवस्थाको अन्त्यपछि यस अड्डालाई गृह मन्त्रालयमा परिणत गरियो| उक्त समयमा यस अड्डामा काजी हाकिम रहने व्यवस्था रहेको थियो | यस अड्डा अन्तर्गत निम्न शाखाहरु रहेका थिए :

  • एेन सवाल फाँट
  • मुलुकी अड्डा पूर्जी फाँट

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]