हाइपरल्याप्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रिसबान, अस्ट्रेलियामा खिचिएको हाइपरल्याप्स भिडियो

हाइपरल्याप्स (Hyperlapse, अन्य नाम : walklapse, spacelapse, stop-motion time-lapse, motion timelapse, moving timelapse) फोटोग्राफीको तरिका हो । यसमा क्यामराको स्थान बदली धेरै फोटाहरू खिचि भिडियो बनाईन्छ भने खिच्ने मुख्य दृश्य एकै बनाईन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

हाइपरल्याप्स शब्द अमेरिकी चलचित्र निर्माता डेन इकर्टले बनाए, पछि अर्का भिडियो कलाकार सहाब गबरिलले चर्चित बनाए ।[१][२] अन्य तरिकाहरू गाई रोनाल्ड सन् १९८६ तिर बनाएका थिए ।

विकास[सम्पादन गर्नुहोस्]

फोटोको गुणस्तर, क्यामरा स्थिरता र पोष्ट-प्रोडक्सन मा स्फटवेयर प्रयोगले यसलाई सजिलो बनाएको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Berlin Hyper-Lapse", Shahab Gabriel Behzumi, सेप्टेम्बर २०१२, अन्तिम पहुँच ९ मे २०१३ 
  2. "TV report about hyperlapse photography", EUROMAXX Lifestyle Europe DW.de Deutsche Welle, डिसेम्बर २०१२, अन्तिम पहुँच ९ मे २०१३ 
  3. "Camera Sensor Size Guide", http://gizmag.com/, Gizmag। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]