एजोला
स्वरूप
एजोला (अङ्ग्रेजी : Azolla) पानीमा पाइने फर्नको जिनिस हो । फर्न (fern) भए पनि यो सानो लेउ वा झ्याउ जस्तो देखिन्छ । साधारण रूपमा यो पानी जमेको ठाउँ, नहर-नदीनालामा पाइन्छन् ।
प्रयोग
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एजोला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।