एजोला
स्वरूप
एजोला (अङ्ग्रेजी : Azolla) पानीमा पाइने फर्नको जिनिस हो । फर्न (fern) भए पनि यो सानो लेउ वा झ्याउ जस्तो देखिन्छ । साधारण रूपमा यो पानी जमेको ठाउँ, नहर-नदीनालामा पाइन्छन् ।
"https://ne.wikipedia.org/w/index.php?title=एजोला&oldid=1138195" बाट अनुप्रेषित