लारुङ बौद्ध विद्यापीठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लारुङ बौद्ध विद्यापीठ वा लारुङ पञ्चविद्या बौद्ध विद्यापीठ '(तिब्बती: བླ་རུང་ལྔ་རིག་ནང་བསྟན་སློབ་གླིང་། लारुङ ङरिग नङतन लोबलिङ, Wylie: bla rung lnga rig nang bstan slob gling ब्ल रुङ ल्ङ रिग नङ बस्तन स्लोब ग्लिङ, चिनी: 喇荣五明佛学院) सन् १९८० मा, तिब्बती बौद्ध विद्वान खन्पो जिग्मेद फुन्छोगस् द्वारा स्थापित एक ञिङमा साम्प्रदायिक तिब्बती बौद्ध विद्यापीठ हो। यो विद्यालय सेरता काउंटी, गरजे, सिचुआन प्रान्तमा रहेको छन्। यो शैक्षिक संस्थान तिब्बती बौद्ध धर्ममा एउटा दुनियावी प्रशिक्षण प्रदान गर्नुको लागि र सन् १९६६-७६ को चिनियाँ सांस्कृतिक क्रान्ति द्वारा भएको विनाशकारी प्रभावलाई ध्यानमा लिएर तिब्बती बौद्ध छात्रवृत्ति नवीकरण को आवश्यकता पूरा गर्नुको उद्देश्यले बनाइएको थियो। यो विद्यापीठ एउटा दूरस्थ स्थानमा भएको बाबजुद पनि दुनियाँमा तिब्बती बौद्ध अध्यनको लागि सबैभन्दा विशाल र प्रभावशाली प्रमुख केन्द्र मध्ये एक रहेको छ, यहाँको विद्यार्थी संख्या १०,००० भन्दा अधिक भिक्षु र भिक्षुणिय हरू रहेको छन्।[१]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

ईतिहास[सम्पादन गर्नुहोस्]

पर्यटन र मिडिया[सम्पादन गर्नुहोस्]

ध्वस्तीकरण र सुरक्षा पुनर्निर्माण परियोजना[सम्पादन गर्नुहोस्]

चित्र ग्यालेरी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Faison, Seth (२८ जुलाई १९९९), "A 'Living Buddha' Plants an Academy", New York Times, मूलबाट ६ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]