विराटनगर किङ्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विराटनगर किङ्स
उपनाम(हरू)विराटनगर
टीम विवरण
कप्तानशरद भेष्वाखर
टिम जानकारी
सहरविराटनगर ,नेपाल
वि.स.२०७३
सन२ ०१६

टिम सौराहा धनगढी एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो ।यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य शरदले गर्ने छन्।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

खेलाडीको नाम मूल्य
शरद भेषवाकर १,५०,०००
आकाश थापा २०,०००
प्रफुल्ल बैद्य ३०,०००
राकेश कर्ण २०,०००
किशोर महतो २०,०००
सुशिल कँडेल ४०,०००
दिपेन्द्रसिंह ऐरी ८०,०००
पवन सरफ ४५,०००
प्रकाश बिष्ट २५,०००
असिफ शेख ५०,०००
प्रनीत थापा मगर ५०,०००)
अमित श्रेष्ठ २५,०००
अनिलकुमार शाह ३५,०००
सन्दीप लामिछाने ६०,०००
जितेन्द्र मुखिया ५०,०००

खेलहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]