धनगढी प्रिमियर लिग २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनगढी प्रिमियर लिग २०७३
धनगढी प्रिमियर लिगको आधिकारिक लोगो
मिति२०७३ चैत २७ – २०७४ वैशाख ९
प्रशासक(हरू)धनगढी क्रिकेट एकेडेमी
सुदूरपश्चिम क्रिकेट एकेडेमी
क्रिकेटको प्रकारट्वाण्टी-ट्वाण्टी
टुर्नामेन्टको प्रकारराउण्ड-रोबिनप्ले-अफ
आयोजक(हरू) नेपाल
विजेताटिम चौराहा धनगढी (१औँ उपाधि)
सहभागीहरू
खेल संख्या२०
म्यान अफ द सिरिजसुशील कँडेल (विराटनगर किङ्ग्स)
अधिक रनपारस खड्का (१७५ रन)
अधिक विकेटसुशील कँडेल (१७ विकेट)

धनगढी प्रिमियर लिग २०७३ धनगढी प्रिमियर लिग को पहिलो संस्करण हो। यो प्रतियोगिता ९ जुन २०१७ देखि धनगढी मा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरका प्रतिनिधित्व गर्ने विभिन्न ६ टोलीहरूको सहभागीता रहेको थियो। धनगढी प्रिमियर लिग २०७३ धनगढी क्रिकेट लिगको परिमार्जित नाम धनगढी प्रिमियर लिगको पहिलो संस्करण हो। समग्रमा धनगढीमा सञ्चालन हुने धनगढी क्रिकेट लिगको चौथो संस्करण लिग हो। नेपालमै पहिलोपटक यही क्रिकेट प्रतियोगितामा खेलाडीहरूको लिलामी तथा लिलामी अक्सन सञ्चालन गरिएको थियो।

धनगढी प्रिमियर लिग २०७३ को पहिलो उपाधि टिम चौराहा धनगढीले जित्न सफल भएको थियो जसमा टोलीले फाइनलमा विराटनगर किङ्ग्सलाई पराजित गरेको थियो। विराटनगरका सुशील कँडेल प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका थिए।[१]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

पहिलेको धनगढी क्रिकेट लिगको नाम परिमार्जित गर्दै धनगढी प्रिमियर लिग नाम राख्ने निर्णयमा यो प्रतियोगिता सञ्चालनको तयारी गरिएको थियो । प्रतियोगिताको खेलाडी लिलाम प्रक्रिया कार्यक्रम ७ जनवरी वा पुस २४ गते गरिएको थियो। यस्तै यो प्रतियोगिता २०७३ चैत २७ देखि २०७४ बैशाख ९ सम्म सञ्चालन गरिएको थियो।

स्थान[सम्पादन गर्नुहोस्]

नेपाल नेपाल
धनगढी
एसएसपी क्रिकेट मैदान

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिगका सहभागि टिमहरू


टिम स्वामित्व कप्तान
कञ्चनपुर आइकोनिक पिताम्बर जोशी विनोद भण्डारी
सीवाईसी अत्तरिया सिर्जनशील युवा क्लब ज्ञानेन्द्र मल्ल
टिम चौराहा धनगढी राज श्रेष्ठ पारस खड्का
रुपन्देही च्यालेन्जर्स एसआर ग्रुप शक्ति गौचन
काठमाडौँ गोल्डेन्स गोल्डेन गेट कलेज वसन्त रेग्मी
विराटनगर किङ्स महालक्ष्मी केबल शरद भेशवाकर

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

धनगढी प्रिमियर लिगमा विभिन्न टिमबाट सहभागी खेलाडीहरू
कञ्चनपुर आइकोनिक सीवाइसी अत्तरिया टिम चौराहा रुपन्देही च्यालेन्जर्स काठमाडौँ गोल्डेन्स विराटनगर किङ्स
  • विनोद भण्डारी ()
  • सागर पुन
  • अविनाश कर्ण
  • सुनिल धमला
  • सिद्धान्त लोहनी
  • चन्द्र साउद
  • ललितसिंह भण्डारी
  • भिम सार्की
  • सोनु तामाङ
  • कुशल भुर्तेल
  • कमलसिंह ऐरी
  • नीरज चन्द
  • असिम अन्सारी
  • रमेश भट्ट
  • अनिलकुमार थापा
  • ज्ञानेन्द्र मल्ल ()
  • मेहबूब आलम
  • करन केसी
  • प्रदिप ऐरी
  • सन्दीप सुनार
  • दिलिप नाथ
  • अविनाश कर्ण
  • योगेन्द्रसिंह कार्की
  • शशी केशरी
  • विनोद लामा
  • सुरेन्द्र चन्द
  • रोशन नेपाली
  • ज्ञानेन्द्र कुँवर
  • योगेश भाट
  • भुवन केसी
  • पारस खड्का ()
  • पृथु बास्कोटा
  • आरिफ शेख
  • अनिल मण्डल
  • राजु रिजाल
  • प्रेम तामाङ
  • सुशान भारी
  • सौरव खनाल
  • अमरसिंह रौटेला
  • रशिद खान
  • ललित राजवंशी
  • रामननरेश गिरी
  • आदिन खान
  • दिपेन्द्र थापा
  • प्रकाशजंग कार्की
  • शक्ति गौचन ()
  • सुवाश खकुरेल
  • राजेश पुलामी
  • विक्रम सोब
  • प्रकाश केसी
  • शंकार राना
  • कृष्ण कार्की
  • अन्तिम थापा
  • शहव आलम
  • पुष्प थापा
  • नुरध्वज सिंह
  • हरीशंकर साह
  • गणेश गौडेल
  • विक्रमकुमार भुसाल
  • दुर्गेस गुप्ता
  • बसन्त रेग्मी ()
  • सोमपाल कामी
  • नरेश बुढाऐर
  • भुवन कार्की
  • रोहितकुमार पौडेल
  • सन्तोष भट्ट
  • शुविन्दु पाण्डे
  • सन्दीप जोरा
  • मन्जीत श्रेष्ठ
  • सुमित महर्जन
  • जितेन्द्रसिंह ठाकुर
  • नन्धन यादव
  • दिनेश आग्री
  • हरीकृष्ण झा
  • आँसु कडेल
  • शरद भेशवाकर ()
  • दिपेन्द्र ऐरी
  • सन्दीप लामिछाने
  • आसिफ शेख
  • जितेन्द्र मुखिया
  • प्रनित थापामगर
  • पवन श्राफ
  • सुशील कडेल
  • अनिलकुमार साह
  • प्रफुल्ल वैद्य
  • अमित श्रेष्ठ
  • प्रकाश विष्ट
  • आकाश थापा
  • राकेश कर्ण
  • किशोर महतो

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

टोली खेल जित हार बराबर अङ्क रन रदर
रुपन्देही (तेस्रो) +०.७६
विराटनगर (उप-विजेता) -०.१२७
काठमाडौँ (चौँथा) +०.४४
धनगढी (विजेता) -०.०३६
कञ्चनपुर (पाँचौ) -०.३१३
अत्तरिया (छैटौँ) -०.८३४
  • शिर्ष ४ टोली प्लेअफमा प्रवेश
  •      क्वालिफाएर १ टीम
  •      इलिमिनेटर टोली
  •      समूह चरणबाट बाहिरिएका टोलीहरू

लीग प्रगति[सम्पादन गर्नुहोस्]

टीम म्याच प्ले ऑफ
प्ले/पा१ पा२ अन्तिम
रुपन्देही पराजित तेस्रो
विराटनगर विजयी दोस्रो
काठमाडौँ चौथो
धनगढी विजयी विजयी च्याम्पियन
कञ्चनपुर
अत्तरिया
नोट: मैच को अंतिम कुल स्कोर
जीत हार परिणाम बिहिन
नोट: मैच जानकारी हेर्न अंकमाई क्लिक अर।
लीग मैच।

लिग चरण[सम्पादन गर्नुहोस्]

खेल:१
१० अप्रिल २०१७
९:००
Scorecard
सीवाईसी अत्तरिया
१४६/६ (२० ओभर)
v
काठमाडौँ गोल्डेन्स
१०६/१० (१८.४ ओभर)
योगेन्द्र सिं कार्की ५७ (४१)
सोमपाल कामी २/३० (४ ओभर)
सोमपाल कामी ४० (३८)
अविनाश बोहरा ४/११ (३.४ ओभर)
अत्तरिया ४० रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. बोहरा रे बुद्धि प्रधान
प्लेअर अफ द म्याच: अविनाश बोहरा (अत्तरिया)
  • काठमाडौँ गोल्डेन्सले टस जिति फिल्डिङ रोजेको थियो।

खेल:२
१० अप्रिल २०१७
१३:००
Scorecard
रुपन्देही च्यालेन्जर्स
१४५/८ (२० ओभर)
v
कञ्चनपुर आइकोनिक
१३१/९ (२० ओभर)
हरिशंकर शाह ३३ (२४)
कुशल भुर्तेल ४/३६ (४ ओभर)
सागर पुन ३९ (३८)
शहब आलम ३/८ (४ ओभर)
रुपन्देही १४ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: विनय कुमार झा रे एच.आर. जोशी
प्लेअर अफ द म्याच: कृष्ण कार्की (रुपन्देही)
  • रुपन्देही च्यालेन्जर्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:३
११ अप्रिल २०१७
९:००
Scorecard
बिराटनगर किङ्स
१३४/६ (२० ओभर)
v
धनगढी टिम चौराहा
१११/९ (२० ओभर)
शरद भेषावकर ४६ (३२)
एल .एन. राजवंशी २/२५ (४ ओभर)
अमर सिं रौटेला २६ (१८)
शरद भेषावकर ३/२० (४ ओभर)
बिराटनगर २३ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे बुद्धि प्रधान
प्लेअर अफ द म्याच: शरद भेषावकर (बिराटनगर)
  • धनगढी टिम चौराहाले टस जिति फिल्डिङ रोजेको थियो।

खेल:४
११ अप्रिल २०१७
१३:००
Scorecard
काठमाडौँ गोल्डेन्स
१४७/७ (२० ओभर)
v
कञ्चनपुर आइकोनिक
१२३/९ (२० ओभर)
भुवन कार्की ३६* (१४)
अविनाश कर्ण ३/२८ (४ ओभर)
सागर पुन ४० (४१)
वसन्त रेग्मी २/१२ (४ ओभर)
काठमाडौँ गोल्डेन्स २४ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: विनय कुमार झा रे डी.एन. सुवेदी
प्लेअर अफ द म्याच: भुवन कार्की (काठमाडौँ )
  • काठमाडौँ गोल्डेन्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:५
१२ अप्रिल २०१७
९:००
Scorecard
रुपन्देही च्यालेन्जर्स
१२९/६ (२० ओभर)
v
सीवाईसी अत्तरिया
८७/१० (१९.४ ओभर)
राजेश पुलामी ३१ (३५)
विनोद लामा २/१७ (४ ओभर)
ज्ञानेन्द्र मल्ल ३० (२६)
शहब आलम ४/८ (४ ओभर)
रुपन्देही ४२ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एच.आर. जोशी रे डी.एन. सुवेदी
प्लेअर अफ द म्याच: शहब आलम (रुपन्देही)
  • रुपन्देही च्यालेन्जर्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:६
१२ अप्रिल २०१७
१३:००
Scorecard
काठमाडौँ गोल्डेन्स
१७३/५ (२० ओभर)
v
बिराटनगर किङ्स
८७/१० (१८.५ ओभर)
सुमित महर्जन ४४* (२७)
शरद भेषावकर २/१९ (४ ओभर)
दिपेन्द्र ऐरी ३१ (२४)
संतोष भट्ट ३/२२ (४ ओभर)
काठमाडौँ गोल्डेन्स ८६ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे एम. बोहरा
प्लेअर अफ द म्याच: सुमित महर्जन (काठमाडौँ )
  • काठमाडौँ गोल्डेन्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:७
१३ अप्रिल २०१७
९:००
Scorecard
कञ्चनपुर आईकोनिक
१०५/६ (२० ओभर)
v
धनगढी टिम चौराहा
९४/१० (१७.४ ओभर)
सुनिल धमला ३९ (३७)
आरिफ शेख २/१५ (४ ओभर)
पारस खड्का २३ (२३)
अविनाश कर्ण ३/१२ (३ ओभर)
कञ्चनपुर आईकोनिक ११ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: बुद्धि प्रधान रे डी.एन. सुवेदी
प्लेअर अफ द म्याच: अविनाश कर्ण (कञ्चनपुर)
  • कञ्चनपुर आईकोनिकले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:८
१३ अप्रिल २०१७
१३:००
Scorecard
सीवाईसी अत्तरिया
९२/१० (२० ओभर)
v
बिराटनगर किङ्स
९३/२ (११.५ ओभर)
मेहबूब आलम २३ (३४)
सन्दीप लामिछाने ३/७ (४ ओभर)
आसिफ शेख ४६* (३७)
अविनाश बोहरा १/२७ (२.५ ओभर)
बिराटनगर किङ्स ८ विकेटले विजयी (४९ बल बाँकी)
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. बोहरा रे विनय कुमार झा
प्लेअर अफ द म्याच: आसिफ शेख (बिराटनगर)
  • सीवाईसी अत्तरियाले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:९
१४ अप्रिल २०१७
९:००
Scorecard
रुपन्देही च्यालेन्जर्स
१३/९ (२० ओभर)
v
काठमाडौँ गोल्डेन्स
१२०/९ (२० ओभर)
नुरध्वज सेन ३७ (२२)
सोमपाल कामी ४/२१ (४ ओभर)
सुमित महर्जन २७ (३७)
शक्ति गौचन ३/२६ (४ ओभर)
रुपन्देही १५ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: विनय कुमार झा रे डी.एन. सुवेदी
प्लेअर अफ द म्याच: पुष्प थापा (रुपन्देही)
  • रुपन्देही च्यालेन्जर्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:१०
१४ अप्रिल २०१७
१३:००
Scorecard
सीवाईसी अत्तरिया
१४२/४ (२० ओभर)
v
धनगढी टिम चौराहा
१०२/९ (२० ओभर)
रोशन नेपाली ३२ (४४)
सौरभ खनाल २/२५ (३ ओभर)
रामनरेश गिरी ३९ (२०)
सुरेन्द्र चन्द ३/१५ (३.४ ओभर)
अत्तरिया ४० रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे बुद्धि प्रधान
प्लेअर अफ द म्याच: मेहबूब आलम (अत्तरिया)
  • सीवाईसी अत्तरियाले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:११
१५ अप्रिल २०१७
९:००
Scorecard
कञ्चनपुर आइकोनिक
८०/१० (१७ ओभर)
v
बिराटनगर किङ्स
८१/५ (९.१ ओभर)
हसिम अन्सारी २७ (३५)
सुशील कडेल ४/८ (४ ओभर)
शरद भेषावकर २८ (१५)
सागर पुन ५/२५ (३.१ ओभर)
बिराटनगर किङ्स ५ विकेटले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे डी.एन. सुवेदी
प्लेअर अफ द म्याच: सुशील कडेल (बिराटनगर)
  • बिराटनगर किङ्सले टस जिति फिल्डिङ रोजेको थियो।

खेल:१२
१५ अप्रिल २०१७
१३:००
Scorecard
धनगढी टिम चौराहा
१३६/८ (२० ओभर)
v
काठमाडौँ गोल्डेन्स
१२५/१० (२० ओभर)
आरिफ शेख ५८ (४५)
मञ्जित श्रेष्ठ ३/२० (४ ओभर)
सन्दीप जोरा २८ (२७)
आरिफ शेख ३/१७ (४ ओभर)
धनगढी टिम चौराहा ११ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. बोहरा रे बी.डी. कर्ण
प्लेअर अफ द म्याच: आरिफ शेख (धनगढी)
  • धनगढी टिम चौराहाले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:१३
१६ अप्रिल २०१७
९:००
Scorecard
रुपन्देही च्यालेन्जर्स
१३२/८ (२० ओभर)
v
बिराटनगर किङ्स
७१/१० (१८.१ ओभर)
अन्तिम थापा ४५ (४२)
सुशील कडेल २/२८ (४ ओभर)
शरद भेषावकर ३४ (४७)
शहब आलम ४/१९ (४ ओभर)
रुपन्देही ६१ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे बी.डी. कर्ण
प्लेअर अफ द म्याच: शहब आलम (रुपन्देही)
  • रुपन्देही च्यालेन्जर्सले टस जिति ब्याटिङ रोजेको थियो।

खेल:१४
१४ अप्रिल २०१७
१३:००
Scorecard
सीवाईसी अत्तरिया
८५/१० (२० ओभर)
v
कञ्चनपुर आइकोनिक
९०/४ (१० ओभर)
प्रदिप ऐरी १९ (२८)
सुनिल धमला ३/१५ (४ ओभर)
सुनिल धमला २८ (२०)
विनोद लामन २/२६ (४ ओभर)
कञ्चनपुर आइकोनिक ६ विकेटले विजयी (६० बल बाँकी)
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. बोहरा रे एम. भट्टराई
प्लेअर अफ द म्याच: सुनिल धमला (कञ्चनपुर)
  • कञ्चनपुर आइकोनिकले टस जिति फिल्डिङ रोजेको थियो।

खेल:१५
१७ अप्रिल २०१७
९:००
Scorecard
रुपन्देही च्यालेन्जर्स
९१/६ (२० ओभर)
v
धनगढी टिम चौराहा
९७/४ (११ ओभर)
प्रकाश केसी ४९ (३४)
एल .एन. राजवंशी ४/५ (४ ओभर)
पारस खड्का४२ (२१)
२/३६ (३ ओभर)
धनगढी ६ विकेटले विजयी (५४ बल बाँकी)
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: विनय कुमार झा रे बी.डी. कर्ण
प्लेअर अफ द म्याच: ललित राजवंशी (धनगढी)
  • रुपन्देही च्यालेन्जर्सले टस जिति ब्याटिङ रोजेको थियो।

प्ले अफ[सम्पादन गर्नुहोस्]

प्राथमिक सामना अंतिम सामना
  २२ अप्रिल — धनगढी
१९ अप्रिल — धनगढी
रुपन्देही ९९/१०
बिराटनगर १२८/९ Q2/W धनगढी १५९/५
बिराटनगर विजयी - २९ रन  Q1/W बिराटनगर ९७/१०
धनगढी विजयी - ६२ रन 
२० अप्रिल — धनगढी
E/W धनगढी १७२/५
Q/L रुपन्देही ८०/१०
धनगढी विजयी - ९२ रन 
१९ अप्रिल — धनगढी
काठमाडौँ १२३/६
धनगढी १२७/४
धनगढी विजयी - ६ विकेट 

क्वालिफायर१
१९ अप्रिल २०१७
९:००
Scorecard
बिराटनगर किङ्स
१२०/९ (२० ओभर)
v
रुपन्देही च्यालेन्जर्स
९९/१० (२० ओभर)
आसिफ शेख ३६ (४१)
शक्ति गौचन ३/१६ (४ ओभर)
विक्रम सोब २३ (१६)
सुशील कडेल ४/१५ (४ ओभर)
बिराटनगर २९ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. बोहरा रे बी.डी. कर्ण
प्लेअर अफ द म्याच: सुशील कडेल (बिराटनगर)
  • बिराटनगर किङ्सले टस जिति ब्याटिङ रोजेको थियो।

इलिमिनेटर
१९ अप्रिल २०१७
१३:००
Scorecard
काठमाडौँ गोल्डेन्स
१२३/६ (२० ओभर)
v
धनगढी टिम चौराहा
१२७/४ (१८.२ ओभर)
रोहित कुमार प्रधान ३१ (२९)
ललित राजवंशी २/२० (४ ओभर)
अनिल मण्डल ४४ (४९)
सन्तोष भट्ट २/१८ (४ ओभर)
धनगढी ६ विकेटले विजयी (१० बल बाँकी)
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे विनयकुमार झा
प्लेअर अफ द म्याच: अनिल मण्डल (धनगढी)
  • काठमाडौँ गोल्डेन्सले टस जिति ब्याटिङ रोजेको थियो।

क्वालिफायर२
२० अप्रिल २०१७
१०:००
Scorecard
धनगढी टिम चौराहा
१७२/५ (२० ओभर)
v
रुपन्देही च्यालेन्जर्स
८०/१० (१५.२ ओभर)
पारस खड्का ६७* (४१)
कृष्ण कार्की २/४० (४ ओभर)
कृष्ण कार्की १४ (१२)
ललित राजवंशी ३/१२ (४ ओभर)
धनगढी ९२ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: विनयकुमार झा रे बी.डी. कर्ण
प्लेअर अफ द म्याच: पारस खड्का (धनगढी)
  • धनगढी टिम चौराहाले टस जिति ब्याटिङ रोजेको थियो।

फाइनल[सम्पादन गर्नुहोस्]


फाइनल
२२ अप्रिल २०१७
११:००
Scorecard
धनगढी टिम चौराहा
१५९/५ (२० ओभर)
v
बिराटनगर किङ्स
९७/१० (१८.१ ओभर)
आरिफ शेख ५४ (३०)
सुशील कडेल २/३२ (४ ओभर)
प्रनित थापा मगर २७ (२२)
सुशान भारी ३/१८ (४ ओभर)
धनगढी ६२ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे विनय कुमार झा
प्लेअर अफ द म्याच: आरिफ शेख (धनगढी)
  • धनगढी टिम चौराहाले टस जिति ब्याटिङ रोजेको थियो।

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अधिक रन[सम्पादन गर्नुहोस्]

खेलाडी टिम म्याच इनिङ रन अौसत स्ट्राइक दर उच्च स्कोर १०० ५० ४s ६s
पारस खड्का टिम चौराहा धनगढी १७५ - - - १७
आरिफ शेख टिम चौराहा धनगढी १७८ - - - १५
अनिल मण्डल टिम चौराहा धनगढी १५१ - - -

अधिक विकेट[सम्पादन गर्नुहोस्]

खेलाडी टिम म्याच इनिङ विकेट अौसत इकोनोमी वेस्ट बलिङ स्ट्राइक रेट ४ विकेट १ इनिङ ५ विकेट १ इनिङ
सुशील कडेल विराटनगर किङ्स १७ - -
सहब आलम रुपन्देही च्यालेन्जर्स १६
कृष्ण कार्की टिम चौराहा धनगढी १३

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धनगढी प्रिमियर लिगको उपाधि घरेलु टोलीलाई", क्रिक नेपाल डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]