कञ्चनपुर आइकोनिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कञ्चनपुर आइकोनीक
उपनाम(हरू)कञ्चनपुर
व्यक्तिगत
कप्तानविनोद भण्डारी
स्वामीपिताम्बर जोशी
टिम जानकारी
सहरकञ्चनपुर ,नेपाल
स्थापनावि.स.२०७३
सन२ ०१६
गृह मैदानछैन
धनगढी प्रिमियर लिग २०७३

कञ्चनपुर आइकोनिक एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो ।यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी विनोद भण्डारी ले गर्ने छन्।यो टिमले कञ्चनपुर सहरको प्रतिनिधित्व गर्नेछ ।

खेलाडीहरू[सम्पादन गर्ने]

धनगढी प्रिमियर लिग २०७३ का लागि खेलाडीहरू र अक्सन मूल्य


खेलाडीको नाम मूल्य
विनोद भण्डारी(C) १, ५० ,०००
रमेश भाट २० ,०००
अनिलकुमार थापा २०, ०००
सोनु तामाङ्ग ४०, ०००
निरज चन्द ३०, ०००
सागर पुन १, ००, ०००
कमलसिंह ऐरी ३५, ०००
कुशल भुर्तेल ४०, ०००
अभिनाष कर्ण ८० , ०००
भिम सार्की ४५, ०००
सुनील धमला ८०, ०००
सिद्धान्त लोहनी ८००, ०००
ललितसिंह भण्डारी ५०, ०००
चन्द्र साउद ५०, ०००
हसिम अन्सारी ३०, ०००

खेलहरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]