हरिकुमार रिमाल
हरिकुमार रिमाल एक नेपाली खेलाडी हुन्।जुन दौड खेल सँग सम्बन्धित छन्।
बाल्यकाल[सम्पादन गर्नुहोस्]
खेल जीवन[सम्पादन गर्नुहोस्]
सातौ राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]
रिमाल सातौँ राष्ट्रिय खेलकुद २०७३को पहिलो स्वर्ण पदक विजेता हुन्।उनले पुरूषको ८०० मीटर दौडमा स्वर्ण प्राप्त गरेका थिए।