कप्पर टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कप्पर टी
कप्पर टी
विबरण
रोक्ने तरिका?
पहिलो प्रयोग?
Pregnancy दर (first year)
सही उपयोग?
विशिष्ट उपयोग?
प्रयोग
प्रयोगकर्ताको टिप्पणी?
फाइदा तथा बेफाइदा

कपर-टी महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधन हो। यो साधन लामो समयसम्म गर्भ निरोध गर्नको लागि उपयुक्त हुन्छ । यो अंग्रेजी अक्षर ‘T’ आकारको हुन्छ र तीनै वटा टुप्पोमा तामाको मसिनो तारले बेरिएको हुन्छ। यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ । यो एउटा प्लास्टीक र तामाबाट बनेको साधन हो ।

कार्य[सम्पादन गर्नुहोस्]

पाठेघर भित्र यो रहुन्जेल गर्भ रहन्दैन ।

प्रयोग[सम्पादन गर्नुहोस्]

तालिम प्राप्त स्वास्थ्य कर्मीहरूबाट मात्र यसलाई पाठेघर भित्र राखिन्छ । अवस्था हेरी धेरै वर्षसम्म राखिन्छ । तर , प्रत्येक महिना महिनावारी हुदा महिलाहरूले यस कप्पर टी को धागो योनीमा छ कि छैन भनेर जांच गर्नुपर्छ । यदि छैन भने तुरून्त डाक्टर कहाँ गएर परामर्श लिनुपर्छ ।

फाइदा[सम्पादन गर्नुहोस्]

लामो समय सम्मको लागि अपनाउन सकिने ।

बेफाइदा[सम्पादन गर्नुहोस्]

  • पाठेघर भित्र राखिने हुनाले पेट दख्ने,
  • महिनावारी हुदा धेरै रगत जाने,
  • कप्पर टी निकालिएको १ महिना पछि मात्रै फेरी गर्भ रहन सक्ने