कप्पर टी
स्वरूप
| कप्पर टी | |
|---|---|
कप्पर टी | |
| विबरण | |
| रोक्ने तरिका | ? |
| पहिलो प्रयोग | ? |
| Pregnancy दर (first year) | |
| सही उपयोग | ? |
| विशिष्ट उपयोग | ? |
| प्रयोग | |
| प्रयोगकर्ताको टिप्पणी | ? |
| फाइदा तथा बेफाइदा | |
कपर-टी महिलाको पाठेघरमा राखिने परिवार नियोजनको अस्थायी साधन हो। यो साधन लामो समयसम्म गर्भ निरोध गर्नको लागि उपयुक्त हुन्छ । यो अंग्रेजी अक्षर ‘T’ आकारको हुन्छ र तीनै वटा टुप्पोमा तामाको मसिनो तारले बेरिएको हुन्छ। यसको तल्लो टुप्पोमा सेतो मसिनो धागो हुन्छ र धागो पाठेघरको मुख बाहिरसम्म निस्किएको हुन्छ । यो एउटा प्लास्टीक र तामाबाट बनेको साधन हो ।
कार्य
[सम्पादन गर्नुहोस्]पाठेघर भित्र यो रहुन्जेल गर्भ रहन्दैन ।
प्रयोग
[सम्पादन गर्नुहोस्]तालिम प्राप्त स्वास्थ्य कर्मीहरूबाट मात्र यसलाई पाठेघर भित्र राखिन्छ । अवस्था हेरी धेरै वर्षसम्म राखिन्छ । तर , प्रत्येक महिना महिनावारी हुदा महिलाहरूले यस कप्पर टी को धागो योनीमा छ कि छैन भनेर जांच गर्नुपर्छ । यदि छैन भने तुरून्त डाक्टर कहाँ गएर परामर्श लिनुपर्छ ।
फाइदा
[सम्पादन गर्नुहोस्]लामो समय सम्मको लागि अपनाउन सकिने ।
बेफाइदा
[सम्पादन गर्नुहोस्]- पाठेघर भित्र राखिने हुनाले पेट दख्ने,
- महिनावारी हुदा धेरै रगत जाने,
- कप्पर टी निकालिएको १ महिना पछि मात्रै फेरी गर्भ रहन सक्ने