एलियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एलियन (Alian) भन्नाले पृथ्वी भन्दा बाहिरी अन्य ग्रहका जीव जन्तुहरूलाई बुझिन्छ।वास्तवमा एलियनहरू कहाँ?,कस्तो?,कत्रो?,कसरी रहेको छ? भन्ने कुरा आजसम्म पनि विज्ञानको क्षेत्रमा रोचक रहेको छ।हाल सम्म पनि एलियनको बारेमा विज्ञान जगतमा आएका तथ्यहरू सबै अनुमान मात्र रहेको छ।

वैज्ञानिक अनुसन्धान[सम्पादन गर्नुहोस्]

पृथ्वीमा जस्तै यो विशाल ब्रहमाण्डको कुनै ग्रहमा एलियनको अस्तित्व रहेको वैज्ञानिकहरूको अनुमान रहेको छ।त्यसैले हाल वैज्ञानिकहरू एलियनको बारेमा अनुसन्धानमा जुटिरहेका छन्।

चलचित्र[सम्पादन गर्नुहोस्]

एलियनको बारेमा हाल विभिन्न चलचित्रहरू बनेका छन्।त्यस्तै अनेक पुस्तकहरू समेत लेखिएका छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]