खेलकुद पत्रकार मञ्च कास्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खेलकुद पत्रकार मञ्च कास्की
Association crest
स्थापनावि.स.२०५७

खेलकुद पत्रकार मञ्च कास्की कास्की जिल्लामा अवस्थित खेलकुद पत्रकारहरूको सङ्गठन हो।जसको स्थापना वि.स.२०५७ मा भएको थियो।यो एक खेलकुद संस्था यो पनि हो।यस संस्थाले कास्की जिल्लामा खेलकुद विकासमा उल्लेखनीय कार्यहरू गरिरहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यस खेलकुद पत्रकार मञ्चको स्थापना वि.स.२०५७ मा भएको थियो।स्थापना काल देखि हाल सम्म पनि यो मञ्चले खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहेको छ।

योगदानहरू[सम्पादन गर्नुहोस्]

यस संस्थाले वि.स.२०७३ साल देखि नेपालकै चर्चित खेलकुद अवार्ड का रूपमा लिइने पोखरा स्पोर्ट्स अवार्ड को सुरूवात गरेको थियो। [१]

मुख्यत कास्की जिल्लामा खेलकुद क्षेत्रमा आबद्ध तथा योगदान पुर्याउने विभिन्न खेलाडी,भुपु खेलाडी,प्रशिक्षक र खेलकुद संघलाई यो अवार्डद्वार सम्मानित गरिन्छ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. www.hamrokhelkud.com पहिलो पोखरा स्पोर्ट्स, लाइफ टाइम एचिभ्मेन्ट अवार्ड खड्ग रानाभाटलाई