पोखरा स्पोर्ट्स अवार्ड
पोखरा स्पोर्ट्स अवार्ड | |
---|---|
पुरस्कृत (कारण) | उत्कृष्ट महिला तथा पुरूष वर्ष खेलाडी तथा प्रशिक्षक आदि । |
देश | नेपाल |
प्रस्तुतकर्ता | खेलकुद पत्रकार मञ्च कास्की |
प्रथम पुरस्कृत | २०७३ |
पोखरा स्पोर्ट्स अवार्ड (Pokhara Sport Award) एक मुख्य गरी पोखरा वा पश्चिमाञ्चलका खेलाडीलाई प्रदान गर्ने एक खेलकुद पुरस्कार हो । यो पुरस्कार २०७३ सालबाट सुरूवाट भएको पुरस्कार हो । महिला र पुरूष गरी दुई विधा तर्फको यो पुरस्कार पहिलो पटक पुरूषको तर्फबाट हेमन गुरुङ र महिला तर्फबाट मञ्जु गुरूङले जितेको थियो ।
मुख्यत कास्की जिल्लामा खेलकुद क्षेत्रमा आबद्ध तथा योगदान पुर्याउने विभिन्न खेलाडी,भुपु खेलाडी,प्रशिक्षक र खेलकुद संघलाई यो अवार्डद्वार सम्मानित गरिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.स.२०७३बाट सुरु भएको यो खेलकुद पुरस्कारमा पहिलोपटक चार विधामा अवार्ड वितरण गरिएको थियो । भने २०७४ को अवार्डबाट उत्कृष्ट सङ्घ नाम अवार्ड पनि समावेश गरिएको थियो । जसको पहिलो विजेता लनटेनिस सङ्घ कास्की हो ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]उत्कृष्ट महिला खेलाडी
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | खेल |
---|---|---|
२०७३ | मञ्जु गुरूङ | भलिबल |
२०७३ |
भलिबल |
उत्कृष्ट पुरुष खेलाडी
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | खेल |
---|---|---|
२०७३ | हेमन गुरुङ | फुटबल |
२०७३ |
लन-टेनिस |
उदीयमान खेलाडी
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | खेल |
---|---|---|
२०७३ | शशि चौधरी | एथलेटिक्स |
२०७३ |
भलिबल |
उत्कृष्ट प्रशिक्षक
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | खेल |
---|---|---|
२०७३ | सुरेन्द्र गुरुङ | कराँते |
२०७३ |
सुनबहादुर लामा |
तेक्वान्दो |
उत्कृष्ट सङ्घ
[सम्पादन गर्नुहोस्]वर्ष | सङ्घ |
---|---|
२०७४ | लन टेनिस सङ्घ,कास्की |
लाइभ टाइम एचिभ्मेन्ट अवार्ड
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | सम्बन्धि क्षेत्र |
---|---|---|
२०७३ | कृष्ण थापा | फुटबल प्रशिक्षक |
२०७३ | खड्ग रानाभाट [१] | विविध(खेल) |
मिडिया सहयोगी
[सम्पादन गर्नुहोस्]यस अवार्डको मुख्य प्रचारप्रसार गर्ने तथा अवार्ड वितरणमा प्रत्यक्ष-प्रसारणमा सहयोग पुर्याउने टेलिभिजनहरू निम्न छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.hamrokhelkud.com पहिलो पोखरा स्पोर्ट्स, लाइफ टाइम एचिभ्मेन्ट अवार्ड खड्ग रानाभाटलाई