अरूणा शाही
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| राष्ट्रियता | ||||||||||||||
| जन्म | पिप्ले, म्याग्दी | |||||||||||||
| खेल | ||||||||||||||
| राष्ट्र | नेपाल | |||||||||||||
| खेल | भलिबल | |||||||||||||
| क्लब | पश्चिमाञ्चल माल्दिभ्स टोली | |||||||||||||
| टोली | नेपाल | |||||||||||||
| उपलब्धि र उपाधिहरू | ||||||||||||||
| राष्ट्रिय फाइनल | नेपाल | |||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||
अरूणा शाही एक नेपाली महिला भलिबल खेलाडी हुन्।[१] उनी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी एक महत्त्वपूर्ण सदस्य हुन्। उनी सन् २०१६ मा व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेकी थिइन्।[२]उनी वि.सं. २०७७ मा नेपाली महिला भलिबल टोलीकी कप्तान बनेकी थिइन्।[३]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०६३ सालदेखि उनी भलिबल खेलमा प्रवेश गरेकी हुन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "चोटलाई जित्दै भलिबलमा छाएकी अरुणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ "उपाधि जित्ने नेपालको लक्ष्य", नागरिक खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ "अरूणा शाही एक लाख रूपैयाँ सहित सम्मानित", नेप्लेज (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।
- ↑ "जितले खुसी छौँ, अब सागमा राम्रो गर्छौँ: भलिबल कप्तान शाही", बिबिसी समाचार नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७।