कुमार अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कुमार अधिकारी
व्यक्तिगत विबरण
उपनाम(हरू):कुमार
राष्ट्रियता:नेपाली
खेल
राष्ट्र:नेपाल
खेल:लनट -टेनिस
टिम:पश्चिमाञ्चल विकास क्षेत्र

कुमार अधिकारी एक नेपाली लन टेनिसका खेलाडी हुन्।चार वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन्। २०७३ मा सातौं राष्ट्रिय खेलकुदमा ओपन डबल र मिक्स डबलतर्फ गोल्ड मेडल जिते भने सिंगलमा ब्रोन्ज जितेका थिए।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

पोखरा स्पोर्ट्स अवार्ड
  • उत्कृष्ट पुरूष खेलाडी:२०७४

स्रोत[सम्पादन गर्ने]