मञ्जु गुरूङ
स्वरूप
| व्यक्तिगत जानकारी | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म नाम | मञ्जु गुरूङ | ||||||||||
| पुरा नाम | मञ्जु गुरूङ | ||||||||||
| Nickname(s) | मञ्जु | ||||||||||
| राष्ट्रियता | |||||||||||
| जन्म | पोखरा, | ||||||||||
| खेल | |||||||||||
| खेल | भलिबल | ||||||||||
| क्लब | पश्चिमाञ्चल माल्दिभ्स टिम | ||||||||||
| टोली | नेपाल | ||||||||||
पदक कीर्तिमान
| |||||||||||
मञ्जु गुरूङ एक नेपाली महिला भलिबल खेलाडी हुन्।उनी हाल नेपाली राष्ट्रिय महिला भलिबल टिमका समेत एक महत्त्वपूर्ण खेलाडी हुन्न्।भने उनी नेपाली राष्ट्रिय महिला भलिबल टिमकी उप-कप्तान हुन्।भने उनी पश्चिमाञ्चल भलिबल टिमको समेत क्याप्टेन हुन्।
पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]वास्तवमै पश्चिमाञ्चल भलिबल खेलका निम्ति एक उर्भर भूमि हो ।त्यसैले यिनको परिवार पनि भलिबल सँग नजिक र घुलमिल भएको थियो ।
खेल जीवन
[सम्पादन गर्नुहोस्]मञ्जु गुरूङ एक नेपाली महिला राष्ट्रिय भलिबल टिमकी एक सदस्य हुन्।उनी पश्चिमाञ्चल महिला भलिबल टिमसमेत क्याप्टेन हुन् ।उनि मुख्य गरी स्पाइकरका रूपमा खेल्ने गर्द छिन्।
सन् २०१६ नोभेम्बर देखि उनी व्यवसायीक भलिबल खेल्न माल्दिभ्सको क्लब पुगेकी थिइन्।[१]
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]- २०७२(उत्कृष्ट महिला खेलाडी)
- पिपल च्वाइस अवार्ड:२०६८
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र… https://myagdikali.com/87578.html अभिलेखिकरण २०१७-०५-०१ वेब्याक मेसिन