मञ्जु गुरूङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मञ्जु गुरूङ
व्यक्तिगत जानकारी
जन्म नाममञ्जु गुरूङ
पुरा नाममञ्जु गुरूङ
Nickname(s)मञ्जु
राष्ट्रियता नेपाल
जन्मपोखरा,  नेपाल
खेल
खेलभलिबल
क्लबपश्चिमाञ्चल
माल्दिभ्स टिम
टोलीनेपाल
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
कांस्य पदक – तेस्रो स्थान २०१० साग गेम
कांस्य पदक – तेस्रो स्थान २०१६ साग गेम

मञ्जु गुरूङ एक नेपाली महिला भलिबल खेलाडी हुन्।उनी हाल नेपाली राष्ट्रिय महिला भलिबल टिमका समेत एक महत्त्वपूर्ण खेलाडी हुन्न्।भने उनी नेपाली राष्ट्रिय महिला भलिबल टिमकी उप-कप्तान हुन्।भने उनी पश्चिमाञ्चल भलिबल टिमको समेत क्याप्टेन हुन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

वास्तवमै पश्चिमाञ्चल भलिबल खेलका निम्ति एक उर्भर भूमि हो ।त्यसैले यिनको परिवार पनि भलिबल सँग नजिक र घुलमिल भएको थियो ।

खेल जीवन[सम्पादन गर्नुहोस्]

मञ्जु गुरूङ एक नेपाली महिला राष्ट्रिय भलिबल टिमकी एक सदस्य हुन्।उनी पश्चिमाञ्चल महिला भलिबल टिमसमेत क्याप्टेन हुन् ।उनि मुख्य गरी स्पाइकरका रूपमा खेल्ने गर्द छिन्।

सन् २०१६ नोभेम्बर देखि उनी व्यवसायीक भलिबल खेल्न माल्दिभ्सको क्लब पुगेकी थिइन्।[१]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पोखरा स्पोर्ट्स अवार्ड
  • २०७२(उत्कृष्ट महिला खेलाडी)
पल्सर स्पोर्ट्स अवार्ड
  • पिपल च्वाइस अवार्ड:२०६८

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र… https://myagdikali.com/87578.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०१ मिति