ढाँचा:Di-no source-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:{{{1}}} मा फाइल स्रोतको समस्या[सम्पादन गर्नुहोस्]

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । सामग्री कसले सिर्जना गर्यो, फाइलको विवरण पृष्ठ हाल निर्दिष्ट गरिएको छैन, त्यसैले प्रतिलिपि अधिकार अस्पष्ट छ । यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । कृपया, [[:चित्र:{{{1}}}|फाइल विवरण पृष्ठ]] सम्पादन गरेर यो जानकारी थप गर्नुहोस् ।

यदि आवश्यक जानकारी अर्को दिनमा नथपिएमा, छवि मेटिने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।

विकिपिडियामा तपाईले कस्ता तस्वीर अपलोड गर्न सक्नुहुन्छ वा सक्नुहुन्न, कृपया चित्र प्रयोग नीतिको अध्यान गर्नुहोला । तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्नुहोस् । धन्यवाद ।