ढाँचा:Di-no source no license-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:{{{1}}} मा तस्बिरको स्रोत र प्रतिलिपि अधिकार लाइसेन्सको समस्या[सम्पादन गर्नुहोस्]

Image Copyright problem
Image Copyright problem

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । यद्यपि, हाल प्रतिलिपि अधिकार स्थिति र यसको स्रोतको जानकारी हराइरहेको छ । विकिपिडियाले प्रतिलिपि अधिकारलाई धेरै गम्भीर रूपमा लिन्छ ।

यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । विकिपिडियामा कस्ता तस्वीर अपलोड गर्न सकिन्छ वा सकिदैन, कृपया चित्र प्रयोग नीतिको अध्यान गर्नुहोला ।

कृपया, [[:चित्र:{{{1}}}|फाइल विवरण पृष्ठ]] सम्पादन गरेर तपाईं यो जानकारी थप गर्न सक्नुहुन्छ । यदि आवश्यक जानकारी अर्को सात दिनमा नथपिएको खण्डमा, फाइल मेटाइने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।

तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्न सक्नुहुन्छ । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठमा सोध्न सक्नुहुन्छ । धन्यवाद ।