ढाँचा:Di-no source no license-notice
चित्र:{{{1}}} मा तस्बिरको स्रोत र प्रतिलिपि अधिकार लाइसेन्सको समस्या
[सम्पादन गर्नुहोस्][[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । यद्यपि, हाल प्रतिलिपि अधिकार स्थिति र यसको स्रोतको जानकारी हराइरहेको छ । विकिपिडियाले प्रतिलिपि अधिकारलाई धेरै गम्भीर रूपमा लिन्छ ।
यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । विकिपिडियामा कस्ता तस्वीर अपलोड गर्न सकिन्छ वा सकिदैन, कृपया चित्र प्रयोग नीतिको अध्यान गर्नुहोला ।
कृपया, [[:चित्र:{{{1}}}|फाइल विवरण पृष्ठ]] सम्पादन गरेर तपाईं यो जानकारी थप गर्न सक्नुहुन्छ । यदि आवश्यक जानकारी अर्को सात दिनमा नथपिएको खण्डमा, फाइल मेटाइने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।
तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्न सक्नुहुन्छ । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठमा सोध्न सक्नुहुन्छ । धन्यवाद ।
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
प्रयोग
[सम्पादन गर्नुहोस्]अपलोडरलाई सूचित गर्न: {{subst:di-no source no license-notice|1=PAGENAME}} ~~~~
यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Di-no source no license-notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- {{Di-no source-notice}} स्रोत नभएकाको लागि
- {{Di-no license-notice}} कुनै इजाजतपत्र नभएकाको लागि
- {{Di-no permission-notice}} कुनै अनुमति नभएकाको लागि