दिव्यप्रबन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नालयिर दिव्य प्रबन्ध (तमिल: நாலாயிர திவ்ய பிரபந்தம்) तमिलको ४००० पद्यलाई भनिन्छ जसको रचना १२ आलवार सन्तहरूले आठौ शताब्दी भन्दा पहिला गरेका थिए । तमिलमा 'नालयिर'को अर्थ हो - 'चार हजार'। आफ्नो वर्तमान रूपमा यी पद्यको सङ्कलन नाथमुनिद्वारा नवौ शताब्दीमा र दशौ सताब्दीमा गरेका थिए। यी पद्य आजकल पनि धेरै नि गाइन्छन । दिव्य प्रबन्ध 'नारायण' ( विष्णु)को स्तुतिमा रचिएको छ ।

बाह्य लिंक[सम्पादन गर्नुहोस्]