वार्तालाप:कुमाले

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विष्णु कुमाल[सम्पादन गर्नुहोस्]

पाल्पा जिल्ला पटुवाचौर गाँउ रैनादेवि गाउँपालिका पटुवाचौर गाँउ मा पनि एक छुटै पहिचान छ कुमाल समुदाय को । घर धुरी कुल ३५ भएको यो गाउँमा केवल कुमाल जाति वाहेक अन्य जातीको बसोबाँस पाईदैन पहिलाको जस्तो कुमाल समुदायमा झगडा हुने बोक्सी आरोप लगाउने जस्ता घट्नाहरु घट्दै गएको छ । अर्घाखाँचीको पाणीनी गाँउपालिका देवलचौर र गुल्मी को दौघाँ सिमाना मा पर्ने पटुवाचौर को धेरै विकाश भएको पाईन्छ । विजुली पानी मोटर बाटो पनि सन्चालन भए को छ । Bishnu kumal (कुरा गर्ने) ११:१०, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))