दी शेप अफ वाटर
दी शेप अफ वाटर The Shape of Water | |
---|---|
निर्देशक | गिलर्मो डेल टोरो |
पटकथा |
|
कथा | गिलर्मो डेल टोरो |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | ड्यान लुसास्टेन |
सम्पादन | सिडनी वोलिंस्की |
सङ्गीत | अलेक्जेन्डर डिस्प्लाट |
वितरक | फक्स सर्चलाइट पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | १२३ मिनेट[१] |
देश | संयुक्त राज्य अमेरिका |
भाषाहरू |
|
बजेट | $१९.५ मिलियन[२] |
बक्स अफिस | $१७३.५ मिलियन[३] |
दी शेप अफवाटर गिलर्मो डेल टोरोद्वारा निर्देशित २०१७ को एउटा अमेरिकी काल्पनिक नाटक चलचित्र हो र गिलर्मो डेल टोरो र भेनेसा टेलरद्वारा लिखित हो। यस चलचित्रमा स्याली हकिन्स, माइकल शेनन, रिचर्ड जेन्किन्स, डोग जोन्स, माइकल स्टुल्बर्ग, र अक्टोभिया स्पेन्सरद्वारा अभिनय गरिएको छ।[३][४] यसको सेट १९६२ मा बाल्टीमोरमा गरिएको, कहानी एक उच्च सुरक्षावाला सरकारी प्रयोगशालामा मूक संरक्षक हुने गरेको र जो मानव सदृश उभयचर प्राणी सँगको प्रेममा पर्दछन्।
७४-औं भेनिस इन्टरनेशनल फिल्म फेस्टिवलको मुख्य प्रतियोगिता खण्डमा दी शेप अफ वाटर देखाईएको थियो, जहाँ यसको ३१ अगस्ट २०१७ मा प्रीमियर भएको थियो र प्रतियोगितामा सर्वश्रेष्ठ चलचित्रका लागि गोल्डन लायनबाट सम्मानित गरिएको थियो।[५] यो २०१७ मा टोरन्टो अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा पनि जाँच गरिएको थियो र डिसेम्बर १, २०१७ मा ८ डिसेम्बर, २०१७ सम्म विस्तार गर्नुभन्दा पुर्व न्यु योर्क सहरको दुइटा थियेटरमा सीमित रिलिजको शुरुवात भएको थियो र दुनियाभरमा १७३ मिलियन डलरको कमाई गरेको छ। गिलर्मो डेल टोरो र ड्यानियल क्रसद्वारा यसको एक उपन्यास ६ मार्च, २०१८ मा प्रकाशित भएको थियो।[६][७][८][९]
कलाकारहरु
[सम्पादन गर्नुहोस्]- स्याली हकिन्स - एलिसा एस्पोसितो को रूपमा
- माइकल शेनन - कर्नल रिचर्ड स्ट्रिकल्याण्ड को रूपमा
- रिचर्ड जेन्किन्स - जाइल्स को रूपमा
- ओक्टाभिया स्पेन्सर - जेल्डा डिलिला फुलर को रूपमा
- माइकल स्टुब्लबर्ग - डा. रबर्ट हफ्स्टेटलर/दिमित्री एन्टोनोभिच मोसेनकोव को रूपमा
- डग जोन्स - एम्फिबियन म्यान/द एसेट को रूपमा
- डेविड हेवले - फ्लेमिङ् को रूपमा
- निक सर्सेसी - जनरल फ्रयाङ्क होय को रूपमा
- लरेन ली स्मिथ - ऐलेन स्ट्रिकल्याण्ड को रूपमा
- मोर्गन केली - पाई गाई को रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Shape of Water", tiff, अन्तिम पहुँच अगस्ट ३१, २०१७।
- ↑ Tapley, Kristopher (नोभेम्बर २१, २०१७), "Spirit Awards: ‘Call Me by Your Name,’ ‘Get Out’ Soar, ‘Shape of Water’ Shunned Again", Variety, अन्तिम पहुँच नोभेम्बर २१, २०१७।
- ↑ ३.० ३.१ "The Shape of Water (2017)", Box Office Mojo, अन्तिम पहुँच मार्च १८, २०१८।
- ↑ "The Shape of Water", British Board of Film Classification, अन्तिम पहुँच डिसेम्बर १९, २०१७।
- ↑ Anderson, Ariston (जुलाई २७, २०१७), "Venice Competition Includes Films From George Clooney, Guillermo del Toro, Darren Aronofsky", The Hollywood Reporter, अन्तिम पहुँच जुलाई २७, २०१७।
- ↑ "Guillermo del Toro's The Shape of Water wins Venice Golden Lion", The Guardian, अन्तिम पहुँच सेप्टेम्बर ९, २०१७।
- ↑ "Toronto Film Festival 2017 Unveils Strong Slate", Deadline Hollywood, Penske Business Media, LLC, अन्तिम पहुँच जुलाई २५, २०१७।
- ↑ McNary, Dave, "Guillermo del Toro's 'Shape of Water' Gets Awards Season Release Date", Variety, अन्तिम पहुँच अप्रिल १९, २०१७।
- ↑ "The Shape of Water Novel Does Much, Much More Than Adapt the Movie", Amazon, अन्तिम पहुँच फेब्रुअरी २३, २०१८।