दी शेप अफ वाटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दी शेप अफ वाटर
The Shape of Water
थियेटर रिलीज पोस्टर
निर्देशकगिलर्मो डेल टोरो
पटकथा
कथागिलर्मो डेल टोरो
निर्माता
मुख्य कलाकार
छायाङ्कनड्यान लुसास्टेन
सम्पादनसिडनी वोलिंस्की
सङ्गीतअलेक्जेन्डर डिस्प्लाट
वितरकफक्स सर्चलाइट पिक्चर्स
प्रदर्शन मिति
  • ३१ अगस्ट २०१७ (2017-08-31) (भेनिस)
  • १ डिसेम्बर २०१७ (2017-12-01) (संयुक्त राज्य अमेरिका)
अवधि
१२३ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाहरू
बजेट$१९.५ मिलियन[२]
बक्स अफिस$१७३.५ मिलियन[३]

दी शेप अफवाटर गिलर्मो डेल टोरोद्वारा निर्देशित २०१७ को एउटा अमेरिकी काल्पनिक नाटक चलचित्र हो र गिलर्मो डेल टोरो र भेनेसा टेलरद्वारा लिखित हो। यस चलचित्रमा स्याली हकिन्स, माइकल शेनन, रिचर्ड जेन्किन्स, डोग जोन्स, माइकल स्टुल्बर्ग, र अक्टोभिया स्पेन्सरद्वारा अभिनय गरिएको छ।[३][४] यसको सेट १९६२ मा बाल्टीमोरमा गरिएको, कहानी एक उच्च सुरक्षावाला सरकारी प्रयोगशालामा मूक संरक्षक हुने गरेको र जो मानव सदृश उभयचर प्राणी सँगको प्रेममा पर्दछन्।

७४-औं भेनिस इन्टरनेशनल फिल्म फेस्टिवलको मुख्य प्रतियोगिता खण्डमा दी शेप अफ वाटर देखाईएको थियो, जहाँ यसको ३१ अगस्ट २०१७ मा प्रीमियर भएको थियो र प्रतियोगितामा सर्वश्रेष्ठ चलचित्रका लागि गोल्डन लायनबाट सम्मानित गरिएको थियो।[५] यो २०१७ मा टोरन्टो अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा पनि जाँच गरिएको थियो र डिसेम्बर १, २०१७ मा ८ डिसेम्बर, २०१७ सम्म विस्तार गर्नुभन्दा पुर्व न्यु योर्क सहरको दुइटा थियेटरमा सीमित रिलिजको शुरुवात भएको थियो र दुनियाभरमा १७३ मिलियन डलरको कमाई गरेको छ। गिलर्मो डेल टोरो र ड्यानियल क्रसद्वारा यसको एक उपन्यास ६ मार्च, २०१८ मा प्रकाशित भएको थियो।[६][७][८][९]

कलाकारहरु[सम्पादन गर्नुहोस्]

  • स्याली हकिन्स - एलिसा एस्पोसितो को रूपमा
  • माइकल शेनन - कर्नल रिचर्ड स्ट्रिकल्याण्ड को रूपमा
  • रिचर्ड जेन्किन्स - जाइल्स को रूपमा
  • ओक्टाभिया स्पेन्सर - जेल्डा डिलिला फुलर को रूपमा
  • माइकल स्टुब्लबर्ग - डा. रबर्ट हफ्स्टेटलर/दिमित्री एन्टोनोभिच मोसेनकोव को रूपमा
  • डग जोन्स - एम्फिबियन म्यान/द एसेट को रूपमा
  • डेविड हेवले - फ्लेमिङ् को रूपमा
  • निक सर्सेसी - जनरल फ्रयाङ्क होय को रूपमा
  • लरेन ली स्मिथ - ऐलेन स्ट्रिकल्याण्ड को रूपमा
  • मोर्गन केली - पाई गाई को रूपमा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Shape of Water", tiff, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  2. Tapley, Kristopher (नोभेम्बर २१, २०१७), "Spirit Awards: ‘Call Me by Your Name,’ ‘Get Out’ Soar, ‘Shape of Water’ Shunned Again", Variety, अन्तिम पहुँच नोभेम्बर २१, २०१७ 
  3. ३.० ३.१ "The Shape of Water (2017)", Box Office Mojo, अन्तिम पहुँच मार्च १८, २०१८ 
  4. "The Shape of Water", British Board of Film Classification, अन्तिम पहुँच डिसेम्बर १९, २०१७ 
  5. Anderson, Ariston (जुलाई २७, २०१७), "Venice Competition Includes Films From George Clooney, Guillermo del Toro, Darren Aronofsky", The Hollywood Reporter, अन्तिम पहुँच जुलाई २७, २०१७ 
  6. "Guillermo del Toro's The Shape of Water wins Venice Golden Lion", The Guardian, अन्तिम पहुँच सेप्टेम्बर ९, २०१७ 
  7. "Toronto Film Festival 2017 Unveils Strong Slate", Deadline Hollywood, Penske Business Media, LLC, अन्तिम पहुँच जुलाई २५, २०१७ 
  8. McNary, Dave, "Guillermo del Toro's 'Shape of Water' Gets Awards Season Release Date", Variety, अन्तिम पहुँच अप्रिल १९, २०१७ 
  9. "The Shape of Water Novel Does Much, Much More Than Adapt the Movie", Amazon, अन्तिम पहुँच फेब्रुअरी २३, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]