ओप्पो इलेक्ट्रानिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Oppo
मौलिक नाम
广东欧珀移动通信有限公司
व्यवसाय प्रकार
Subsidiary
उद्योगConsumer electronics
स्थापित२००१; २३ वर्ष अघि (२००१) (company founded)
2004 (globally registered)
स्थापनाकर्ताChen Mingyong (陈明永)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
Worldwide
मुख्य व्यक्ति
Chen Mingyong (陈明永) (CEO)
उत्पादनहरूHi-fi, home theatre, Audio-Visual, smartphones
मूल सङ्गठनBBK Electronics
सहायक कम्पनीहरूOnePlus
वेबसाइटwww.oppo.com/en
OPPO 欧珀
सरलीकृत चिनियाँ 广东欧珀移动通信有限公司
परम्परागत चिनियाँ 廣東歐珀移動通信有限公司
अनुवादित अर्थ Guangdong Oppo Mobile Communications Co., Ltd.

ओपो इलेक्ट्रनिक्स कर्पोरेट सामान्यतः ओप्पो को रूप मा चिनिएको एक चीनी उपभोक्ता इलेक्ट्रनिक्स र मोबाइल सञ्चार कम्पनी हो, यसको स्मार्टफोन, ब्लू-रे प्लेयर र अन्य इलेक्ट्रनिक उपकरणों को लागि जानिन्छ। स्मार्टफोनको एक अग्रणी निर्माता, ओप्पो २०१६ मा चीनको शीर्ष स्मार्टफोन ब्रान्ड थियो र विश्वव्यापी संख्या ४ स्थानमा थियो।