ट्रिग्भे ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्रिग्भे ली
संयुक्त राष्ट्र सङ्घका महासचिव
कार्यकाल
२ फेब्रुअरी १९४६ – १० नोभेम्बर १९५२
पूर्वाधिकारीग्ल्याडवाइन जेव (कार्यकारी)
उतराधिकारीड्याग ह्यामरसोल्ड
व्यक्तिगत विवरण
जन्म
ट्रिग्भे हाल्भ्दान लि

(१८९६-०७-१६)१६ जुलाई १८९६
ओस्लो, नर्वे
मृत्यु३० डिसेम्बर १९६८(१९६८-१२-३०)
जिएलो, नर्वे
राष्ट्रियतानर्वेनर्वेली
राजनीतिक दलनर्वेजियन लेबर पार्टी
सन्तान(हरू)सिस्सेल, गुरि, मेट्टे
हस्ताक्षर

ट्रिग्भे ली संयुक्त राष्ट्र सङ्घका पहिलो महासचिव हुन्। उनी नर्वेका नागरिक थिए। २ फेब्रुअरी १९४६ देखि १० नोभेम्बर १९५२ सम्म संयुक्त राष्ट्र सङ्घका महासचिव थिए। स्केन्डिनेभियाबाट पहिलो महासचिव थिए। उनले यस पदबाट राजिनामा दिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]