फ्युचर (र्‍यापर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्युचर
सन् २०१४ जुलाईमा फ्युचर प्रस्तुती दिँदै
जन्मन्याबडस डिमुन विलबर्न
(1983-11-20) नोभेम्बर २०, १९८३ (उमेर ४०)
एट्लान्टा, अमेरिका
अन्य नाम
  • फ्युचर ह्यान्ड्रिक[१]
  • मिथहेड[२]
  • न्याबडस क्यास[३]
पेशा
  • र्‍यापर
  • गायक
  • गितकार
  • रेकर्ड निर्माता
समकक्षीसियरे (२०१३–२०१४)
सन्तान
आफन्तरिको वेड (भाई)[४]
पुरस्कारफ्पुचरले प्रप्त गरेका अवार्ड र मनोनयनहरूको सुचि
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
  • किबोर्ड
सक्रिय वर्ष२००९–हालसम्म
लेबल
सहयोगी
वेबसाइटfuturefreebandz.com

न्याबडस डेमुन विलबर्न ( जन्म-२० नोभेम्बर, १९८३), आधिकारिक रूपमा फ्युचर को नामले चिनिन्छन् , एक अमेरिकी र्‍यापर, गायक, गीतकार र रेकर्ड निर्माता हुन् । अटलांटा, जर्जियामा जन्मे र हुर्कियका, विल्बर्न पहिलोपटक डगोन फेमेलि सङ्गीतिक प्रसिक्षणमा सम्लग्न भएका थिए, जहाँ उनको नाम "फ्युचर" राखिएको थियो ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

सांगितिक कार्यकाल[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Johnson, Cherise (अप्रिल १०, २०१६), "Future Shares New Music On Snapchat", HipHopDX 
  2. https://www.rollingstone.com/music/news/future-how-hip-hops-paranoid-android-became-a-robocroon-superstar-20140415
  3. Johnson, Cherise (फेब्रुअरी २९, २०१६), "Big Gipp Details Future's Dungeon Family Background; Rapper Was Known As Meathead", HipHopDX 
  4. https://www.rollingstone.com/movies/videos/future-thanks-cousin-outkast-producer-rico-wade-20140423
  5. "Maybe This Is Why Modern Mumble Rap Exists...", HipHopDX (en-USमा), अन्तिम पहुँच २०१८-०९-१९ 
  6. Harold, Oscar, "Review: ‘Mumble Rap’ is a poor label for new Hip-Hop", The Cardinal Times (en-USमा), अन्तिम पहुँच २०१८-०९-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]