इङ्ल्यान्ड यू-१९ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इङ्ल्यान्ड यू-१९ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने १९ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]

इङ्ल्यान्ड यू-१९
उपनाम(हरू)थ्री लायन्स
सङ्गठनइङ्ल्यान्ड फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकपल सिम्सन
फिफा कोडENG
गृह रङ
बाह्य रङ
युरोपियन च्याम्पियनसिप
उपस्थिति४५ (पहिलो खेल १९४८)
उत्कृष्ट नतिजाबिजेता (१०): १९४८, १९६३, १९६४, १९७१, १९७२, १९७३, १९७५, १९८०, १९९३, २०१७


सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "ENGLAND U19 BOSS PAUL SIMPSON HAS NAMED HIS SQUAD FOR 2018 EURO FINALS IN FINLAND", The Football Association, १६ जुलाई २०१८, अन्तिम पहुँच १६ जुलाई २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]