ओपो एफ ९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओप्पो एफ ९
Brandओप्पो
नारा५ मीनेट चार्ज-२ घण्टा काम
शृंखलाओप्पो एफ
पहिलो संस्करण२१ अगस्ट २०१८ (भारत)
आयाम१५६.७० × ७४.०४ × ७.९९ मिमी (६.१६९ × २.९१५ × ०.३१५ इन्च)
तौल169g
अपरेटिंग सिस्टमColorOS 5.2, based on Android8.1 "Oreo"
सिस्टम चिपMediatek MT6771 Helio P60
सीपीयूOcta-core (4x2.0 GHz Cortex-A73 & 4x2.0 GHz Cortex-A53)
जीपीयूMali-G72 MP3
मेमोरी4 GB or 6 GB
क्षमता64GB
ब्याट्री3500mAh
डिस्प्ले
  • 2340×1080 1080pMulti-touch, Capacitive touchscreen with 90.8% screen to body ratio
  • Corning Gorilla Glass 5
  • Aspect ratio: 19.5:9
रियर क्यामेराDual:16-megapixel (f/1.8) + 2-megapixel (f/2.4)
अगाडीको क्यामेरा25 MP (f/2.0)
ध्वनिVibration; MP3, WAV ringtones
कनेक्टिभिटी2.4/5GHz 802.11 a/b/g/n/acbluetoothBT2.1(+EDR)/BT4.2, location (GPS, Galileo, GLONASS, BeiDou)
अन्य2G, 3G, LTE, LTE-A
वेबसाइटwww.oppo.com/in/smartphone-f9-pro

ओपो एफ ९ (The OPPO F9) (एफ ९ प्रो भारतमा) २०१८ मा निकालिएको ओपो इलेक्ट्रोनिक कम्पनीको स्मार्टफोन हो । जुन पहिलोपटक २०१८ अगस्टमा लन्च गरिएको थियो ।[१]


विशेषताहरू[सम्पादन गर्नुहोस्]

५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्यास चार्ज सुविधासहितको ओपो एफ नाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनको प्रयोग गरिएको छ । उद्योगकै पहिलो ६.३ इन्च वाटर ड्रप स्क्रिन डिजाइन, ९०.८ प्रतिशतको उच्च स्क्रिन टु बडी रेसियो, पृथक ग्राडियन्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फी फोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Oppo F9 Pro price, specifications, features, comparison", NDTV (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३ 

2. oppo F9 Pro Price, Specification, Features, Comparison वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति

ढाँचा:ओपो इलेक्ट्रोनिक