वार्तालाप:अमृत साइन्स क्याम्पस

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमेटाउने

यो लेख नेपालका प्रमुख क्याम्पसहरू मध्येको एक क्याम्पस "अमृत क्याम्पस"को बारेमा रहेको हुनाले यस लेखलाई अर्थहीन र महत्वहीन भनी भन्न सकिदैन। यदि यस लेखले विकिपिडियाको लेख मापदण्ड पुरा गर्दैन भने बरू त्यता तिर काम गर्नु उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने)