प्रयोगकर्ता:Hira Garg/प्रयोगस्थल
स्वरूप
मेरो व्यक्तिगत वेबसाइटमा स्वागत छ।
म हीरा गर्ग पिपल्स क्याम्पसकी विद्यार्थी हुँ। म अहिले
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/16/Chitwan_view.jpg/220px-Chitwan_view.jpg)
बि.बि.एस्.मा अध्ययनरत छु। यस क्याम्पसबाट मैले उच्च माध्यमिक शिक्षाको तेस्रो श्रेणीमा पुग्न सफल भएँ। मलाई यहाँको पढाइ निकै रमाइलो लाग्यो। यहाँका शिक्षकहरु असाध्यै मित्रदायी छन्। त्यसैले विद्यार्थीहरु शिक्षकहरुसगँ सजिलै घुलमिल हुन्छन् र यो ठूलो कुरा मान्ने गर्छन्।
म बसन्तपुरमा बस्छु। यो पर्यटकहरुका लागि रमणीय स्थल मान्ने गरिन्छ। शनिबारको दिन यता थुप्रै मान्छेहरु देखिन्छन्। साथै ठमेल भन्ने ठाउँ पनि पर्यटकहरुका नाममा प्रसिध्द ठानिन्छ। भिन्न ठाँउका मन्दिर जाँदा पर्यटकहरु भेट्छन् र पक्कै सुन्दर प्रकृतिका फोटो खिच्दै पाउँछन्। पर्यटकहरुले फोटो खिचेको देख्दा गर्व महसुस हुनासाथै नेपालको सुन्दरता बारे बयान गर्छ। नेपालको पनि पर्यटन व्यवसाय निकै राम्रो छ। त्यसैले नेपाल र अमेरिकाको सम्बन्ध एकदम विश्वासदायी छ। मलाई अखबार पढ्न असाध्यै मनपर्छ। साथै ब्याड्मिन्टन खेल्न,गीत सुन्न पनि मनपर्छ।