प्रयोगकर्ता:Hira Garg/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो व्यक्तिगत वेबसाइटमा स्वागत छ।

 म हीरा गर्ग पिपल्स क्याम्पसकी विद्यार्थी हुँ। म अहिले 
बि.बि.एस्.मा अध्ययनरत छु। यस क्याम्पसबाट मैले उच्च 
माध्यमिक शिक्षाको तेस्रो श्रेणीमा पुग्न सफल भएँ। मलाई 
यहाँको पढाइ निकै रमाइलो लाग्यो। यहाँका शिक्षकहरु  
असाध्यै मित्रदायी छन्। त्यसैले विद्यार्थीहरु शिक्षकहरुसगँ 
सजिलै घुलमिल हुन्छन् र यो ठूलो कुरा मान्ने गर्छन्।
 म बसन्तपुरमा बस्छु। यो पर्यटकहरुका लागि रमणीय स्थल 
मान्ने गरिन्छ। शनिबारको दिन यता थुप्रै मान्छेहरु देखिन्छन्। 
साथै ठमेल भन्ने ठाउँ पनि पर्यटकहरुका नाममा प्रसिध्द 
ठानिन्छ। भिन्न ठाँउका मन्दिर जाँदा पर्यटकहरु भेट्छन् र 
पक्कै  सुन्दर प्रकृतिका फोटो खिच्दै पाउँछन्। पर्यटकहरुले 
फोटो खिचेको देख्दा गर्व महसुस हुनासाथै नेपालको
सुन्दरता बारे बयान गर्छ। नेपालको पनि पर्यटन व्यवसाय 
निकै राम्रो छ। त्यसैले नेपाल र अमेरिकाको सम्बन्ध एकदम 
विश्वासदायी छ।

मलाई अखबार पढ्न असाध्यै मनपर्छ। साथै ब्याड्मिन्टन खेल्न,गीत सुन्न पनि मनपर्छ।