बडहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बडहर
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
A. lacucha
वैज्ञानिक नाम
Artocarpus lacucha
Buch.-Ham.

नेपालमा र विशेष गरी पहाडी स्थानहरूमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसलाइ दुधालु डालेघाँसको मानिन्छ ।