विकिपिडिया:विकिपरियोजना लेख सृजना/मूल्याङ्कन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्य पृष्ठवार्ता पृष्ठ
समीक्षकसहायक
निवेदनहरू
श्रेणीसूची
प्रदर्शनमूल्याङ्कनसहभागीहरू
वार्ता
समीक्षा निर्देशनहरूसहायता केन्द्रसञ्चय ड्राइभ

यस परियोजनाद्वारा बनाईएका हाल यहाँ ३ लेखहरू छन्।

जब पृष्ठहरू लेख सृजना मार्फत सृजना गरिन्छ तब तिनीहरूलाई गुणस्तरको आधारमा मूल्याङ्कन गरिनु पर्दछ। यो ढाँचा {{WPAFC}} लाई एक प्यारामिटर दिएर प्राप्त हुन्छ जुन लेखको वार्ता पृष्ठमा राखिन्छ (पूर्ण निर्देशनहरू ढाँचाको वार्तामा फेला पार्न सकिन्छ)। त्यस्तै फाईलहरू फाईल अपलोड मार्फत अपलोड गरिएका फाइलहरूको वार्ता पृष्ठ पनि ढाँचा {{WPAFC}} सँग अङ्कित हुनुपर्दछ। त्यसपछि लेखहरूलाई उपयुक्त उपश्रेणी श्रेणी:एएफसी गुणस्तर अनुसारका लेखहरूमा राखिन्छ। हामीसँग हाल भएका प्रत्येक वर्गको लेखहरूको संख्या:

???कुल
विकिपरियोजना लेख सृजना  मापदण्ड अनुसार लेखहरू     यो पृष्ठ ताजा गर्नुहोस्

श्रेणी:अमूल्याङ्कित एएफसी लेखहरूले कुनै गुणस्तर मूल्याङ्कन बिनाका लेखहरू समावेश गर्दछ। श्रेणी:अमूल्याङ्कित एएफसी लेखहरू ले कुनै गुणस्तर मूल्याङ्कन बिनाका लेखहरू समावेश गर्दछ। हाल यो खाली छ।

गुणस्तर मूल्याङ्कन[सम्पादन गर्नुहोस्]

WikiProject article quality grading scheme