युटिसी+०५:४५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
UTC+05:45: नीलो (डिसेम्बर), सुन्तलारंग (जुन), पहेलो (वर्षैभर), हल्का नीलो- समुन्द्र

UTC+०५:४५ अर्थात ग्रीनविच समय भन्दा ५ घण्टा ४५ मिनेट चाँडो समय तथा सन् १९८६ देखि नेपालको प्रमाणिक समयको रूपमा प्रयोग गरिदै आएको समय हो ।