म्याक्वेरी टापु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याक्वेरी टापु
Nickname: Macca
भूगोल
निर्देशाङ्क54°30S, 158°57E[१]
क्षेत्रफल१२८ किमी (४९ वर्ग माइल)
लम्बाइ३५ km (21.7 mi)
चौडाइ५ km (3.1 mi)
सर्वाधिक उचाइ४१० m (1350 ft)
प्रशासन
जनसाङ्खिकि
जनसङ्ख्यास्थायी बसोबास नभएको

म्याक्वेरी टापु न्यु जिल्यान्डअन्टार्टिकाको बिचमा अवस्थित अस्ट्रेलियाको ट्याज्मानिया राज्यको भूभाग हो । यो टापु सन् १९९७ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Australian Antarctic Division. Aad.gov.au. Retrieved on 2013-07-16.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]