ढाँचा:प्रमुख लेख/सासा ग्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रे एइइ २०१० मा

सासा ग्रे (जन्म: मार्च १४, १९८८) एक अमेरिकी अभिनेत्री, सङ्गीतकार, मोडल, र लेखक हुन्। ग्रेले अश्लील चलचित्र उद्योगमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। उनले सन् २००७ र सन् २०१० बीचमा आफ्नो कामको लागि १५ पुरस्कार जितेकी थिइन्, जसमा सन् २००८ मा वर्षको महिला प्रदर्शनकर्ताका लागि एभिएन पुरस्कार पनि समावेश छ।ग्रेलाई सङ्गीत भिडियोहरू, विज्ञापन अभियानहरू, कलाकृतिहरू र पत्रिकाहरूमा चित्रित गरिएको छ। स्टेभेन सोडरबर्गको 'द गर्लफ्रेन्ड एक्सपिरियन्स'मा मुख्य भूमिकाको रूपमा उनको सन् २००९ कथानक चलचित्र पर्दापण पश्चात् उनले 'ओपन विन्डोज', क्यानाडाली कालो हास्य त्रास चलचित्र स्म्यास कट र त्रास चलचित्र 'उड यु र्‍यादर' जस्ता स्वतन्त्र चलचित्रहरूमा अभिनय गरेकी थिइन्। सन् २०११ मा उनले एचबिओ हास्य नाटक शृङ्खला एन्टुरेजमा आफैको काल्पनिक संस्करण खेलेकी थिइन्। (पूरा  पढ्नुहोस्...)