अश्लील चलचित्र

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।
इतिहास[सम्पादन गर्नुहोस्]
प्रारम्भिक इतिहास[सम्पादन गर्नुहोस्]
चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउ र अल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ ।[१] अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।
कलाकारहरू[सम्पादन गर्नुहोस्]
कानुनी प्रावधान[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ Richard Abel, Encyclopedia of early cinema, Taylor & Francis, 2005, ISBN 978-0-415-23440-5, p.518
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
