वार्तालाप:बिन्ध्यवासिनी मन्दिर
स्वरूप
ध्यानाकर्षण
[सम्पादन गर्नुहोस्]यसै विषयमा विन्ध्यवासिनी मन्दिर र बिन्दवासिनी मन्दिर, पोखरा लेख बनेको देखियो। सही शीर्षकलाई मात्र राखि बाँकीलाई अनुप्रेषण गर्नुपर्छ। कृपया सही शीर्षक सम्बन्धमा आ-आफ्नो सुझाव दिनुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:१५, १२ डिसेम्बर २०२० (नेपाली समय)