बिन्दवासिनी मन्दिर, पोखरा
स्वरूप
| बिन्दवासिनी मन्दिर | |
|---|---|
मुख्य मन्दिर | |
| प्राथमिक विवरण | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | कास्की जिल्ला |
| देश | नेपाल |
| अवस्थिति | १,२०० मी (३,९३७ फिट) |
बिन्दवासिनी मन्दिर नेपालको कास्की जिल्लाको पोखरामा अवस्थित प्रसिद्ध मन्दिर हो । यो मन्दिर हिन्दुधर्मावलम्बीको प्रमूख मन्दिर मध्ये एक हो । पोखराको प्रसिद्ध शक्तिपीठ बिन्दवासिनी मन्दिरमा भगवती बिन्दवासीनीको प्रतिमा रहेको छ ।[१]
बिन्दवासिनी मन्दिर, पोखराको केही तस्वीरहरु
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पोखराको विन्ध्यवासिनी मन्दिर ढल्क्यो", खबर जेपी, अन्तिम पहुँच ०२ फेब्रुअरी २०१५। अभिलेखिकरण २०१५-०४-०६ वेब्याक मेसिन