वार्तालाप:नेत्रविक्रम चन्द
स्वरूप
पृष्ठ सार्न अनुरोध →२१ डिसेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भयो। 'विप्लव' शीर्षकलाई मूल लेखमा अनुप्रेषण गरियो। — तुलसी भगत [ योगदान | वार्ता ] १६:२२, १४ मे २०२१ (नेपाली समय)
नेत्रविक्रम चन्द → विप्लव – प्रचलित नाम भएकोले Saroj Uprety (कुरा गर्ने) ०९:०४, २१ डिसेम्बर २०२० (नेपाली समय)
- असमर्थन नेपाली विकिपिडियामा राजनीतिज्ञको शीर्षक प्रचलित भएपनि (उदाहरण पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल, मोहन वैद्य किरण) सबैमा पूर्ण नाम भएकोले यसमा पनि सोही अनुसार गर्नु पर्ला, तथापि, विप्लवलाई अनुप्रेषण गर्न सकिन्छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:२६, २१ डिसेम्बर २०२० (नेपाली समय)
- प्रचलित नाम त पक्कै पनि 'विप्लव' नै हो तर थप स्पष्टता र नेपाली विकिपिडियामा यस्तै किसिमका व्यक्तिहरूको शीर्षकलाई केलाएर हेर्दा 'नेत्रविक्रम चन्द'कै प्रयोग गर्दा उपयुक्त हुने देख्छु साथै 'विप्लव' शीर्षकलाई मूल लेखमा अनुप्रेषण गर्दा ठीक होला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२१, ३० जनवरी २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।