चपली हाईट ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चपली हाइट ३
निर्देशकनिकेश खड्का
निर्माताअर्जुन कुमार
मुख्य कलाकारस्वस्तिमा खड्का
अमिर गौतम
महेश त्रिपाठी
सुपुष्पा भट्ट
प्रतिक श्रेष्ठ
सङ्गीतअर्जुन कुमार
वितरक
कम्पनी
अर्जुन कुमार फिल्म्स
देशनेपाल
भाषानेपाली

चपली हाईट ३ अर्जुन कुमारद्वारा निर्मित चपली हाईट चलचित्रको तेस्रो शृङ्खला हो। यस चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, महेश त्रिपाठी, सुपुष्पा भट्ट, प्रतिक श्रेष्ठले अभिनय गरेका छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. onlinekhabar.com (सेप्टेम्बर ११, २०१९), "सस्पेन्स–थ्रीलर कथामा ‘चपली हाइट ३’ घोषणा, स्वस्तिमा र सुपुष्पाको भूमिका के होला ?", अन्तिम पहुँच सेप्टेम्बर १२, २०१९