सामग्रीमा जानुहोस्

अर्जुन कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन कुमार
जन्म (1970-07-27) २७ जुलाई १९७० (उमेर ५३)
त्रिशुली, नुवाकोट
निवासमहाराजगंज, काठमाडौँ
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशानिर्माता, संगीतकार
कार्यकाल१९९६ – हाल

अर्जुन कुमार (अङ्ग्रेजी: Arjun Kumar) एक नेपाली चलचित्र निर्माता तथा संगीतकार हुन् ।[१] उनले सन् १९९६बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । अर्जुन कुमारले द युगदेखि युगसम्म चलचित्रबाट संगितकार तथा चपली हाईट चलचित्रबाट चलचित्र निर्माणको कार्य सुरु गरेका थिए।

  • रोजे तिमीलाई
  • हृदय
  • प्यासन
  • क्यालिबर (२००७)[२]
वर्ष चलचित्र नोट
२००८ द युगदेखि युगसम्म संगीतकार
२०१२ चपली हाईट निर्माता/संगीतकार
२०१४ फिटकिरी निर्माता/संगीतकार[३]
२०१६ चपली हाईट २ निर्माता/संगीतकार
२०१७ फाटेको जुत्ता निर्माता/संगीतकार
२०१९ चपली हाईट ३[४]निर्माणको क्रममा निर्माता/संगीतकार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अर्जुन कुमार", reelnepal.com, अगस्ट २९, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १४, २०१६ मिति
  2. Arjun Gurung (मे २१, २००७), "Arjun's 4th album "Caliber" released", cybersansar.com, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १७, २०१६ मिति
  3. saptahik.ekantipur.com (मार्च २१, २०१४), "चलचित्र 'फिटकिरी' र चलचित्र 'रागिनी एमएमएस-२'", अन्तिम पहुँच अगस्ट २९, २०१६ [स्थायी मृत कडी]
  4. setopati.com (सेप्टेम्बर ११, २०१९), "'चपली हाईट ३' घोषणा, स्वस्तिमा मूख्य भूमिकामा", अन्तिम पहुँच सेप्टेम्बर ११, २०१९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]